बेनीमा हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी पुरा (भिडियो/फोटो)

विकल्प न्यूज/बेनी असोज २६ गते । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा आयोजना हुने महिला भलिबल र तेक्वान्दो खेलको प्रतियोगिताको तयारी पुरा भएको छ । भाली असोज २७ गते विहिवार देखि खेलको सुरु हुने छ । खेलकुद प्रतियोगताका लागि बेनीको खुल्ला मञ्चलाई सिँगारिएको छ । बजारमा खेलाडी तथा पाहुनाहरुको स्वागतका लागि तुलव्यानर टांगिएको छ । … Continue reading बेनीमा हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी पुरा (भिडियो/फोटो)